कर्णाली डेभलपमेन्ट बैंकले पायो २२५ प्रतिशत हकप्रद निष्काशनको अनुमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2017 | 12:14:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले कर्णाली डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशनओ अनुमति दिएको छ । बोर्डले बैंकलाई १:१.२५ को अनुपातमा २ सय २५ प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो । 

अब बैंकले ३३ करोड ९७ लाख बराबरको ३३ लाख ९७ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । हकप्रद निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । 

 हाल बैंकको चुक्ता पुंजी १५ करोड १ओ लाख रहेकोमा २ सय २५ प्रतिशत हकप्रद निष्काशनपछि बैंकको चुक्ता पुंजी ४९ करोड ७ लाख पुग्ने छ । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड ६९ लाख घाटा बेहोरेको थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved