सिर्जना फाइनान्सको ३२.५० प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2017 | 08:53:00 AM मा प्रकाशित

laxmi  sunrise bank

सिर्जना फाइनान्सको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  फाइनान्सको कात्तिक ६ मा बसेको संचालक समितिको १७७ औ बैठकले गत आर्थिक बर्षको संचिति मुनाफाबाट ३२।५० प्रतिशत बोनस सेयर बितरण गंरे प्रस्ताव गरेको थियो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस ६ गतेसम्म कायम शेयर धनीले मात्र साधारणसभामा भाग लिन बोनस प्राप्त गर्न सक्ने छन्  । कम्पनीले पुस २२ गते साधारणसभा डाकेको छ । 

 बोनस सेयर बितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ४० करोड नाघ्ने छ । हाल अवधिमा फाइनान्सको चुक्ता पुंजी ३० करोड २४ लाख छ। गत आर्थिक बर्ष फाइनान्सले १३ करोड ५० लाख खुद मुनाफा आर्जन गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved