हकप्रद निष्काशनको लागि पोखरा फाइनान्सको बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 22, 2017 | 09:18:49 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा फाइनान्सले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ।  पोखरा फाइनान्सले १५ प्रतिशत हकप्रद निष्काशनको गर्न लागेको हो  ।

हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ   । पुस १३ गतेसम कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  । 

अब कम्पनीले ९ लाख ८३ हजार ६८२ दशमलव ७४ कित्ता हकप्रद निष्काशन गर्ने छ । हाल फाइनान्सको चुक्ता पुंजी  ६५ करोड ५७ लाख रहेकोमा हकप्रद विक्रीपछि फाइनान्सको चुक्ता पूँजी ७५ करोड ४१ लाख  पुग्नेछ । 

चालु आवको प्रथम त्रैमासमा फाइनान्स कम्पनीले एक करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved