नेप्सेमा ३ कम्पनीको १८ लाख कित्ता बढी शेयर सुचिकृत, हेर्नुस कसको कति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2017 | 12:32:42 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा ३ कम्पनीको १८ लाख ३४ कित्ता बढी शेयर सुचिकृत भएको छ । आज २ माइक्रोफाइनान्स र १ विकास बैंकको गरी कुल १८ लाख ३४ हजार ६० कित्ता शेयर सुचिकृत भएको हो ।

आज सम्मिट माइक्रोफाइनान्सका १ लाख १६ हजार ५ सय ६० कित्ता हकप्रद शेयर  ।

कन्चन डेभलपमेन्ट बैंकको १० लाख ३९ हजार ५ सय कित्ता हकप्रद शेयर ।

किशान माइक्रोफाइनान्सको ७८ हजार कित्ता हकप्रद शेयर  ।

शेयर सुचिकृत भएसंगै आगामी सातादेखि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved