ओम डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, चुक्ता पुंजी २ अर्ब ५१ करोड पुग्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2018 | 01:16:15 PM मा प्रकाशित

laxmi  sunrise bank

ओम डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ  । बैंकको १६ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई १७.६९ प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो  । बैठकले गत आर्थिक बर्षको मुनाफाबाट १७.६९ प्रतिशतले हुन् आउने ३७ करोड ८२ लाख ७ हजार ३ सय बोनस प्रस्ताव गर्नेको हो  

लाभांशमा लाग्ने कर भने बैंकले लगानीकर्ताबाट नै लिने प्रस्ताव पारित गरेको छ  ।

उक्त प्रस्ताव नेपाल राष्ट बैंकले अनुमति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुने छ  ।

हाल कम्पनीको चुक्ता पुंजी २ करोड १३ लाख रहेकोमा प्रस्तावित बोनस वितरणपछि चुक्ता पुंजी २ अर्ब ५१ करोड पुग्ने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved