मेगा बैंक सहित २ कम्पनीको २ करोड ८६ लाख बढी कित्ता शेयर सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2018 | 10:56:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार नेपाल स्टक एक्चेन्जमा २ कम्पनीको २ करोड ८६ लाख बढी कित्ता शेयर सुचिकृत भएको छ  । आज नेप्सेमा मेगा बैंक र मेरो माइक्रो फाइनान्सको गरी कुल २ करोड ८६ लाख  ४ हजार २ सय ९५ कित्ता शेयर सुचिकृत भएको हो  

मेगा बैंकको २ करोड ७९ लाख ४४ हजार २ सय ९५ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो भने मेरो माइक्रोफाइनान्सको ६ लाख ६० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो  । शेयर सुचिकृत भयेसंगे आगामी सातादेखि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  ।
 ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved