सिद्दार्थ बैंकले गर्यो लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 05, 2018 | 11:52:09 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत आर्थिक बर्षको मुनाफा बाट १४ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ । 

बैंकको हाल चुक्ता पुंजी ६ अर्ब ८२ करोड रहेकोमा प्रस्तावित बोनस बितरण पछि बैंकको चुक्ता पुंजी ७ अर्ब ७८ करोड पुग्ने छ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved