हकप्रद निष्काशन प्रयोजनार्थ श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सको बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2018 | 10:06:56 AM मा प्रकाशित

laxmi  sunrise bank

श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनीले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ। फाइनान्सले १०:८.३ को अनुपातमा ८३ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । अब कम्पनीले २८ लाख ६७ हजार २ सय २५ दशमलव ६२ कित्ता हकप्रद निष्काशन गर्ने छ ।

हकप्रद निष्काशन प्रयोजनार्थ फाइनान्सले पुस ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । पुस २८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  । 

हकप्रद निष्काशनको लागि सिद्दार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । हाल कम्पनीको चुक्ता पुंजी ३४ करोड ५४ लाख रहेकोमा हकप्रद बिक्रिपछि कम्पनीको चुक्ता पुंजी ६३ करोड २० लाख पुग्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved