नेप्सेमा नागरिक लगानी कोषको समूह परिवर्तन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2018 | 08:17:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले नागरिक लगानी कोषको समूह परिवर्तन गरेको छ । नेप्सेले पुस १९ गतेको निर्णयलाई कार्यन्वयन गर्दै हिजो आइतबार पुस २३ गतेदेखि समूह परिवर्तन गरेको हो 

यस अघि नागरिक लगानी कोषलाई बित्त समूह अन्तर्गत राखी कारोबार गर्दै गराईदै आएकोमा अब देखि सुचिकृत नागरिक लगानी कोषलाई अन्य समूहमा राखी कारोबार सुरु गरिएको हो 

यसरी एकै प्रकृतिका कम्पनीहरुलाई एकै समुहमा राखी कारोबार गराउंदा सरोकारवालाहरुले बढी यथार्थप्रक सूचना प्राप्त गर्ने नेप्सेले बिश्वास लिएको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved