नबिल र सानिमा बैंक सहित ५ कम्पनीको ३ करोड ३७ लाख बढी कित्ता शेयर सुचिकृत, कसको कति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2018 | 10:20:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा ५ कम्पनीको ३ करोड ३७ लाख कित्ता बढी शेयर सुचिकृत भएका छन् ।  आज २ बाणिज्य बैंक, २ विकास बैंक र हाइड्रोपावर गरी ५ कम्पनीको कुल ३ करोड ३७ लाख ३३ हजार ८ सय ९ दशमलव ९ कित्ता शेयर सुचिकृत भएको हो ।

हेर्नुस कसको कति ?

नबिल बैंकको १ करोड ८५ लाख ७७ हजार १ सय ४० कित्ता बोनस शेयर ।

सानिमा बैंकको १ करोड १० लाख ३६ हजार २ सय १४ दशमलव ४ कित्ता बोनस शेयर ।

टुरिजम डेभलपमेन्ट बैंकको १७ लाख १० हजार ७ सय ७५ कित्ता बोनस शेयर ।

एक्सेल डेभलपमेन्ट बैंकको १९ लाख २२ हजार ८ सय १२ दशमलव ५ कित्ता हकप्रद शेयर ।

ङादी ग्रुप पावरको ४  लाख ८६ हजार ८ सय ६८ कित्ता बोनस शेयर । 

शेयर सुचिकृत भएसंगै आगामी सातादेखि लगानीकर्ताले यी शेयर किनबेच गर्न सक्ने छन् ।  

 

 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved