22 Apr, 2018 | ९ बैशाख २०७५ | आइतवार






Bizpati Reporter

Follow us on

नेको इन्स्योरेन्सले पायो हकप्रद निष्काशनको अनुमति

Posted on:January 10, 2018

citizen bank

नेको इन्स्योरेन्सले हकप्रद निष्काशनको अनुमति पाएको छ । धितोपत्र बोर्डले  कम्पनीलाई २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो । 

कम्पनीले अब  ३९ लाख २० हजार ९ सय २८ दशमलव ११ कित्ता हकप्रद निष्काशन गर्ने छ  । हकप्रद निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीको असोज १० गते बसेको २२ साधारणसभाले १० प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो । हाल कम्पनीको चुक्ता पुंजी  ७१ करोड २८ लाख रहेकोमा ५० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब १७ करोड पुग्ने छ ।  

Share your thoughts!

Loading...

Trending