महालक्ष्मी विकास बैंकले ९ प्रतिशत नगद लाभांश दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 14, 2018 | 12:57:05 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ  । बैंकको पुस २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७३/७४ को मुनाफाबाट ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो  ।उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ  ।

 यति डेभलपमेन्ट बैंकसंग मर्ज भएपछि महालक्ष्मी विकास बैंकको चुक्ता पुंजी २ अर्ब ६३ करोड पुगी सकेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved