सूर्या लाइफ इन्स्योरेन्स र ओम डेभलपमेन्ट बैंकको ५५ लाख कित्ता बढी शेयर सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 19, 2018 | 11:23:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा शुक्रबार २ कम्पनीका ५५ लाख ८८ हजार कित्ता शेयर सुचिकृत भएका छन् ।

आज नेप्सेमा एक विकास बैंक र एक जिबन बिमा कम्पनीको गरि कुल ५५ लाख ८८ हजार ८५ कित्ता शेयर सुचिकृत भएका हुन् ।

ओम डेभलपमेन्ट बैंकको ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो भने सूर्या लाइफ इन्स्योरेन्सको ६ लाख ५६ हजार २ सय ५० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

यी शेयर सुचिकृत भएसंगै आगामी सातादेखि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved