नेप्सेमा आधा अर्बको कारोबार, सिटिजन्स बैंकका संस्थापक लगानीकर्ताले सर्बाधिक गुमाए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 21, 2018 | 01:11:14 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से सूचक घटेको छ  आज नेप्से सूचक ३.८५ अंकले घटेर १४०२.६७ को बिन्दुमा पुगेर रोकिएको छ  आज कारोबारमा आएका १ सय ६५ कम्पनीका १६ लाख ७६ हजार १ सय १६ कित्ता शेयर खरिद बिक्रिबाट ५० करोड ६१ लाख ४२ हजार ८ सय ५६ रुपियाँको कारोबार भएको छ  

आज कारोबारमा आएका बैंकिंग , विकास बैंक, हाइड्रो, इन्स्योरेन्स र माइक्रोफाइनान्स बाहेकका सबै सूचक बढेका छन् । 

आज ग्लोबल आईएमई बैंकको संस्थापक शेयरको सबै भन्दा धेरै ९ करोड ३४लाख् बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा सानिमा माई हाइड्रो, एसियन लाइफ इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायत रहेका छन् । 

आज साना किसान विकास बैंकका लगानीकर्ताले सर्बाधिक २.६५ प्रतिशत कमाएका छन् भने सिटिजन्स बैंक इन्टरनेशनल संस्थापक लगानीकर्ताले सर्बाधिक ६.२५ प्रतिशत गुमाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved