बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 25, 2018 | 10:03:03 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ दिन आज बिहिबार  सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रति तोला ५७ हजार २ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ६ सयले बढेर प्रति तोला ५७ हजार ८ सयमा   कारोबार भईरहेको छ  । 

त्यस्तै चाँदी तोलामा १५ रुपियाँले बढेर प्रति तोला ७६५ रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी गोल्ड प्रति तोला ५७   हजार ५ सयमा कारोबार भईरहेको छ।   

नेपाल सुनचाँदी व्यवसाय महासंघले आज बिहिबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४९  हजार ५ सय ५५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ३ सय रुपियाँ तोकेको छ । साथै प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५६ रुपियाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved