ग्लोबल आईएमई र लक्ष्मी बैंक सहित ४ कम्पनीको १ करोड ६७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 28, 2018 | 02:10:58 PM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा ४ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ  आज २ बाणिज्य बैंक, १ विकास बैंक र १ बिमा कम्पनी गरी कुल १ करोड ६७ लाख ६२ हजार १ सय ४० दशमलव ६६ कित्ता बोनस शेयर सुचिकृत भएको हो  

कसको कति कित्ता बोनस शेयर सुचिकृत ?

काबेली विकास बैंकको १ लाख ४० हजार ३ सय ५२ कित्ता ।

सिद्दार्थ इन्स्योरेन्सको १० लाख ६९ हजार ३५ कित्ता।

ग्लोबल आईएमई बैंकको ८० लाख ८० हजार ३ सय ४१ दशमलव ६६ कित्ता ।

लक्ष्मी बैंकको ७४ लाख ७२ हजार ४ सय १२ कित्ता 

शेयर सुचिकृत भए संगै आगामी सातादेखि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved