नाडेप लघुवित्तले ४ लाख ८० हजार कित्ता आईपिओ निष्काशन गर्ने, अनुमति माग्दै बोर्डमा आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 01, 2018 | 12:16:31 PM मा प्रकाशित

laxmi  sunrise bank

 नाडेप लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले १०० रुपियाँ अंकित ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो  ।

आईपिओ निष्काशनको अनुमति माग्दै कम्पनीले बुधबार नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ  । 

 कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ले रहेको छ ।

 नेपाल राष्ट्र बैंकबाट घ बर्गको इजाजत पाएको यस कम्पनीको मुख्य कार्यालय धादिंगको गजुरीमा रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved