२ कम्पनीका ८८ लाख ३८ हजार कित्ता शेयर सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 06, 2018 | 02:23:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा आज बुधबार २ कम्पनीका शेयर सुचिकृत भएका छन् । आज स्वदेशी लघुवित्त र सोल्टी होटेलको बोनस सुचिकृत भएको हो ।

जस अनुसार स्वदेशी लघुवित्तको १ लाख ५० हजार कित्ता बोनस शेयर र सोल्टी होटेलको ८६ लाख ८८ हजार २ सय ४४ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भए संगै आगामी सातादेखि लगानीकर्ता यी शेयर किन बेच गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved