रिलायबल माइक्रोफाइनान्स अबदेखि ग्लोबल आईएमई लघुवित्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 07, 2018 | 12:24:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा आज बुधबारदेखि  रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम र कारोबार सिम्बल परिवर्तन भएको छ ।  रिलायबल माइक्रोफाइनान्स आज देखि ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था भएको हो । अब नेप्सेमा कम्पनीको कारोबार GILB कोडबाट हुनेछ। यसअघि रिलायबल माइक्रोफाइनान्स रहँदा कम्पनीको RMFL कोडबाट कारोबार हुदै आएको थियो। 

ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेको थियो सँगै ।  यस संगै रिलायबल बैंकको सहायक कम्पनी रिलायबल माइक्रोफाइनान्सलाई पनि ग्लोबल आइएमइ बैंकले एक्वायर गरेपछि नाम पनि परिवर्तन भएको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved