आउने भयो स्वदेशी लघुवित्तको हकप्रद, बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 22, 2018 | 08:47:03 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वदेशी लघुवित्त वित्तीय संस्थाले हकप्रद बिक्रि प्रक्रिया अगाडी बढाएको छ। लघुवित्तले हकप्रद शेयर बिक्रि गर्न एनआईसी एसिया क्यापिटललाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ। 

यस सम्बन्धि सम्झौतामा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुण्य प्रसाद खनिया र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले हस्ताक्षर गरे। 

लघुवित्तले साबिकका शेयरधनिहरुलाई १०० बराबर १०० कित्ता शेयर अर्थात शतप्रतिशतका दरले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। 








Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved