आरम्भ माइक्रोफाइनान्सको आईपिओ नतिजा प्रकाशित (नतिजा सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2018 | 03:03:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको शेयरबजारमा सार्वजनिक निष्काशनमा नयाँ अध्याय सुरु भएको छ। सोमबार अर्थात फागुन २१ गते निष्काशन बन्द भएको आरम्भ माइक्रोफाइनान्सको सेयर २ दिनमा नै बाँडफाँड भएको छ। 

सिडीएससीले आईपीओको आबेदनमा एकिकृत प्रणाली सी आस्वा लागू गरेकाले आइपीओ निष्काशनको केहि दिनमा नै शेयर बाँडफाँड सम्भव भएको प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बताए।

आरम्भ माइक्रोफाइनान्सको आइपीओमा एक लाख ८५ हजार ६५३ भ्यालिड  आबेदन परेको छ। जस मध्ये २७ हजार ४८ जनाले आरम्भ माइक्रोफाइनान्सको शेयर पाएका छन।

पुतलीसडकस्थित सिडिएससीको कार्यालयमा सेयर बाँडफाँड भएको हो । 

कसरी हेर्ने नतिजा ? 

आइपीओको नतिजा  बिजपाटि डटकममा प्रकाशित भएको छ। 

बिजपाटि डटकमको मेनुबारमा रहेको आइपीओ रिजल्ट (IPO) मा क्लिक गरेर तनिजा हेर्न सक्नु हुनेछ । तपाईले Check Your IPO Result  भन्ने देख्नुहुन्छ। त्यहाँ आरम्भ माइक्रोफाइनान्स बित्तिय संस्था लिमिटेड (Aarambha Micro Finance Bittiya Sanstha Limited) भनेर छनौट गर्नुहोस। तपाईले आफ्नो नाम मात्र राखेर पनि नतिजा हेर्न सक्नुहुन्छ।  

यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved