ओम डेभलपमेन्ट बैंकको साढे ४९ लाख शेयर सुचिकृत

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 11, 2018 | 08:36:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा ओम डेभलपमेन्ट बैंकको हकप्रद सुचिकृत भएको छ। बैंकको ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद सुचिकृत भएको हो। 

बैंकले १०० बराबर ३० कित्ता शेयर अर्थात ३० प्रतिशतका दरले गत असोज २३ देखि कात्तिक २६ सम्म बिक्रि गरेको हकप्रद नेप्सेमा सुचिकृत भएको हो। सो शेयर डीम्याट खातामा आएसंगै शेयरधनिहरुले उक्त शेयर कारोबार गर्न पाउनेछन। 

बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved