22 Jun, 2018 | ८ असार २०७५ | शुक्रवार




Bizpati Reporter

Follow us on

आईपिओको भाउभन्दा तल झर्यो नेशनल हाइड्रोको मूल्य, यी कम्पनी शेयर मूल्य १३० भन्दा कम

Posted on:March 11, 2018

citizen bank

नेप्सेमा निरन्तर गिरावट आएसंगैअधिकांश कम्पनीहरुको शेयर मूल्य पनि घटेको छ । यसै क्रममा आज नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य आईपिओको मूल्य भन्दा कममा कारोबार भएको छ । आज हाइड्रोको शेयर मूल्य ९८ रुपियाँ पुगेको छ । बजार सुरु हुँदा १०३ रुपियाँ रहेकोमा आज ५ रुपियाँले घटेर मूल्य ९८ पुगेको हो ।

आज कम्पनीको ६२ हजार २० कित्ता शेयर खरिद बिक्रिबाट ६१ लाख ९२ हजार ७ सय ३० रुपियाँको कारोबार भएको छ ।

त्यस्तै आज ६ कम्पनीको शेयर मूल्य १३० को बिन्दुबाट तल झरेको छ । आज बेस्ट फाइनान्सको अन्तिम मूल्य १२३, दिब्यश्वरी हाइड्रोको १२१, गुर्खाज फाइनान्सको १२३ , कर्णाली डेभलपमेन्ट बैंकको १२१, रिलायन्स फाइनान्सको १२६, तथा सप्तकोशी डेभलपमेन्टको अन्तिम शेयर मूल्य १२५ कायम भएको छ । 

Share your thoughts!

Loading...

Trending