नेप्सेमा कुवेर मर्चेन्ट फाइनान्स लिमिटेडको नाम परिवर्तन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 12, 2018 | 09:01:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा कुवेर मर्चेन्ट फाइनान्स लिमिटेडको नाम परिवर्तन भएको छ । नेप्सेमा आजदेखि लागु हुने गरी कुवेर मर्चेन्ट फाइनान्स लिमिटेडको नाम परिवर्तन भइ सिटी एक्स्प्रेस फाइनान्स लिमिटेड हुने भएको हो  । नाम परिवर्तन भएसंगै सिटी एक्स्प्रेस फाइनान्स लिमिटेडको कारोबार ‘यसइएफएल’ संकेतबाट हुने भएको छ  । 

केहि समय अघि मात्र समस्याग्रस्त रहेको कम्पनीले  ६० प्रतिशत सेयर हिस्सा सिटी एक्सप्रेस निकट केही व्यवसायी, गैर आवासीय नेपाली तथा वैदेशिक रोजगार व्यवसायीलाई बिक्रि गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved