हिमालयन उर्जा विकास कम्पनीले आईपिओ निष्काशन गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 16, 2018 | 10:05:20 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन उर्जा विकास कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनको प्रस्ताव सहित साधारणसभा डाकेको छ । कम्पनीले चैत्र २४ गते आईपिओ निष्काशन प्रस्ताव सहित १७ औ साधारणसभा डाकेको हो । साधारणसभा नयाँ बानेश्वर स्थित हिरा ब्यांकवेटमा हुने छ ।

साधारणसभाको अन्य एजेन्डामा आर्थिक बर्ष ७३/७४ वित्तीय विवरण पारित गर्ने, आगामी आर्थिक बर्षको लागि अडिटर नियुक्त गर्ने लगायत रहेका छन् । 

कम्पनीको अधिकृत पुंजी ९९ करोड रहेको छ भने चुक्ता पुंजी ४७ करोड रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved