नेप्सेमा साढे ७३ लाख कित्ता बढी शेयर सुचिकृत, हेर्नुस कसको कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 21, 2018 | 03:43:11 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा ७३ लाख कित्ता बढी शेयर सुचिकृत भएका छन् । आज ४ कम्पनीका गरि कुल ७३ लाख ७७ हजार ३ सय ४२ दशमलव ३३ कित्ता शेयर सुचिकृत भएका हुन् । 

शेयर सुचिकृत भएसंगै आगामी सातादेखि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्ने छन् । 

हेर्नुस कसको कति शेयर सुचिकृत भए ?

रिडी हाइड्रोपावरको २ लाख ८४ हजार ५ सय ९८ कित्ता बोनस शेयर । 

मुक्तिनाथ विकास बैंकको ४३ लाख १९ हजार ६ सय ५ दशमलव ५३ कित्ता बोनस सेयर । 

वोमी माइक्रोफाइनान्सको १ लाख २९ हजार ६ सय कित्ता बोनस शेयर । 

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको २६ लाख ४३ हजार ५ सय ३८ दशमलव ८० कित्ता हकप्रद शेयर । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved