हकप्रद निष्काशनको अनुमति माग्दै स्वदेशी लघुवित्त धितोपत्र बोर्डमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 22, 2018 | 01:22:52 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वदेशी लघुवित्त वित्तीय संस्थाले हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ  । 

कम्पनीले चुक्त्ता पूँजीकाे एक बराबर एक अनुपातमा अर्थात् शत प्रतिसत हकप्रद निष्काशनको अनुमति मागेको हो । अनुमति पाए पश्चात कम्पनीले ११ लाख ५० हजार कित्ता हकप्रद निष्काशन गर्ने छ। कम्पनीले हकप्रद निष्काशन गर्न  एनआईसी एशिया क्यापिटललाई तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

हाल कम्पनीको चुक्ता पुंजी ११ करोड ५० लाख रहेकोमा शत प्रतिशत हकप्रदपछि चुक्ता पुंजी २३ करोड पुग्ने छ ।

कम्पनीले चालु बर्षको दोस्रो त्रैमासिकमा एक करोड ३६ लाख खुद नाफा गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved