सिटिजन लाइफले डाक्यो साधारण सभा, आईपिओ निष्काशन प्रस्ताव पेश हुने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 23, 2018 | 11:11:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पहिलो साधारणसभा डाकेको छ । कम्पनीले आगामी वैशाख ७ गते शुक्रबार, शिखर बिज सेन्टर थापाथलीमा साधारण सभा गर्ने भएको हो ।

कम्पनीले साधारणसभामा आइपिओ निष्काशनको प्रस्ताव लाने भएको छ ।  साधारणसभामा कम्पनीले ७५ करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्ने प्रस्ताव लैजान लागेको हो । 

हाल कम्पनीको चुक्ता पुंजी एक अर्ब ७५ करोड  रहेको छ । कम्पनीले ७५ करोड रुपैयाँ बराबरको आइपिओ  जारी गरेर २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुंजी पुर्याउने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved