स्ट्याण्डर्ड र माछापुच्छ्रे बैंकसहित ४ कम्पनीको ४ करोड ७१ लाख कित्ता बढी शेयर सुचिकृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 27, 2018 | 10:04:31 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार नेपाल स्टक एक्चेन्ज नेप्समा २ बाणिज्य बैंक सहित ४ कम्पनीको ४ करोड ७१ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज २ बाणिज्य बैंक, १ इन्स्योरेन्स र १ माइक्रोफाइनान्सको कुल ४ करोड ७१ लाख ८२ हजार ८ सय ९३ दशमलव ३३ कित्ता शेयर सुचिकृत भएको हो  ।

शेयर सुचिकृत भएसंगै लगानीकर्ताले आगामी सातादेखि यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्

कसको कति शेयर सुचिकृत ?

माछापुच्छ्रे बैंकको ६६ लाख ५१ हाजर ४ सय ९० कित्ता बोनस शेयर 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४ करोड ५७ हजार १ सय ५३ दशमलव ३३ कित्ता बोनस शेयर 

एभरेस्ट इन्स्योरेन्सको २ लाख २ हजार ५ सय कित्ता बोनस शेयर 

एनएमबी माइक्रोफाइनान्सको २ लाख ८१ हजार ७ सय ५० कित्ता बोनस शेयर 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved