शतप्रतिशत हकप्रद निष्काशनको अनुमति माग्दै स्वरोजगार लघुवित्त बोर्डमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 02, 2018 | 02:08:48 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वरोजगार लघुवित्तले हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग गरेको हो ।

अनुमति पाए पश्चात कम्पनीले १२ करोड २४ लाख ९७ हजार ७ सय ६० रुपियाँको १२ लाख २४ हजार ९ सय ७७ दशमलव ६० कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  

कम्पनीले १६.६६ प्रतिशत बोनस प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी १० करोड ४९ लाख ९८ हजार ८० रुपैयाँ रहेको छ ।   बोनस र हकप्रदपछि कम्पनीको पूँजी साढे २४ करोड पुग्नेछ  ।

कम्पनीले गत आवमा दुई करोड ८६ लाख ४१ हजार रुपैंयाँ खुद नाफा कमाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved