२ बाणिज्य बैंक सहित ५ कम्पनीको २ करोड ३७ लाख कित्ता बढी शेयर सुचिकृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 03, 2018 | 10:54:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ बाणिज्य बैंक सहित ५ कम्पनीको २ करोड ३७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ  । आज २ बाणिज्य बैंक, २  विकास बैंक र एक लघुवित्त कम्पनीको गरी कुल २ करोड ३७ लाख ९९ हजार ३ सय २४ दशमलव ४३ कित्ता शेयर सुचिकृत भएको छ ।  

शेयर सुचिकृत भएसंगै आगामी सातादेखि लगानीकर्ताले यी शेयर शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

हेर्नुस कसको कति शेयर सुचिकृत ?

सिटिजन्स बैंकको १ करोड ११ लाख १५ हजार ४ सय ६७ कित्ता बोनस शेयर । 

नेपाल बंगलादेश बैंकको ८६ लाख ८८ हजार ५ सय ७ कित्ता बोनस शेयर र १५ सय ७४ कित्ता हकप्रद शेयर । 

ज्योति विकास बैंकको २३ लाख २ हजार ८ सय ७२ दशमलव ४३ कित्ता बोनस शेयर । 

सहयोगी विकास बैंकको ८ लाख ४९ हजार ४ सय ४७ कित्ता बोनस शेयर । 

स्वाबलंबन लघुवित्तको ८ लाख ४१ हजार ४ सय  ७७ कित्ता बोनस शेयर । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved