सनराइज र प्राइम बैंक सहित ९ संस्थाका ३ करोड भन्दा बढी शेयर सुचिकृत, हेर्नुस कसको कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 12, 2018 | 10:17:09 AM मा प्रकाशित

laxmi  sunrise bank

यस बर्षको अन्तिम कारोबारको दिनमा नेपाल स्टक एक्सचेन्जमा ९ कम्पनिका ३ करोड २१ लाख भन्दा बढी नयाँ शेयर सुचिकृत भएका छन। ९ कम्पनि मध्ये प्रुडेन्शीयल इस्योरेन्स बाहेकका कम्पनिका बोनस सेयर सुचिकृत भएको हो। 

हेर्नस कसको कति कित्ता शेयर सुचिकृत भए 

प्राइम कमर्शियल बैंक- १ करोड ७० लाख ७८ हजार ६६६।८९ कित्ता बोनस सेयर 

तिनाउँ डेभलपमेन्ट बैंक -४ लाख ६० हजार ८४९।९२ कित्ता बोनस सेयर 

सनराइज बैंक - १ करोड ६ लाख ५३ हजार ७६८।५० कित्ता बोनस सेयर

प्रुडेन्शीयल इन्स्योरेन्स-१२ लाख ८३ हजार ०४० कित्ता हकप्रद शेयर 

सिभिल लघुवित वित्तीय संस्था -४७ हजार २५० कित्ता बोनस सेयर

जानकी फाइनान्स - ६ लाख १५ हजार ३४६ कित्ता बोनस सेयर

लुम्बिनी जनरल इन्स्योंरेस -१० लाख कित्ता बोनस सेयर

नागबेली लघुवित्त वित्तीय संस्था -२ लाख ४० हजार ०४६।१५ कित्ता बोनस सेयर

अपि पावर कम्पनि -८ लाख ४० हजार कित्ता बोनस सेयर    

शेयर सुचिकृत भएसंगै आगामी सातादेखि लगानीकर्ताले यी शेयर किनबेच गर्न सकने छन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved