महुली लघुवित्तले ३ लाख कित्ता हकप्रद निष्काशन गर्ने, अनुमति माग्दै बोर्डमा आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 06, 2018 | 01:01:57 PM मा प्रकाशित

laxmi  sunrise bank

महुली सामुदायिक लघुबित्त वित्तीय संस्था लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति माग गरेको हो । अनुमति पाए पश्चात कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता शेयर निष्काशन गर्ने छ । 

कम्पनीको बिक्रि प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।  ५० प्रतिशत बोनस सेयर वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी ६ करोड र  ५० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवितको चुक्ता पुंजी ९ करोड पुग्नेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved