नेप्सेमा ३ कम्पनीको ३५ लाख कित्ता बढी शेयर सुचिकृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 09, 2018 | 11:51:27 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल स्टक एक्चेञ्ज नेप्सेमा आज बुधबार  ३५ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज दुर्इ विकास बैंक र एक फाइनान्सकाे गरी कुल ३५ लाख ८ हजार १०५ कित्ता सेयर सूचीकृत भएको हो।

आज काबेली विकास बैंकको ३ लाख ५० हजार ८८० कित्ता हकप्रद शेयर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको  २८ लाख ६७ हजार २२५ दशमलव ६२ कित्ता हकप्रद सेयर र कन्काई विकास बैंकको २ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

शेयर सुचिकृत भएसंगै लगानीकर्ताले आगामी सातादेखि यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved