आरएडडिसी लघुवित्तले पायो हकप्रद निष्काशनको अनुमति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 10, 2018 | 08:27:38 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएडडिसी लघुवित्तले हकप्रद निष्काशनको अनुमति पाएको छ । लघुवित्तले १०:६ को अनुपातमा ६० प्रतिशत हकप्रद निष्काशनओ अनुमति पाएको हो । धितोपत्र बोर्डले बुधबार कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो ।

अब लघुवित्तले २१ लाख ५९ हजार ७ सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । हकप्रद निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

हाल कम्पनीको चुक्ता पुंजी ३५ करोड ९९ लाख रहेकोमा हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी ५७ करोड ५९ लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved