मिर्मिरे माइक्रोफाइनान्सले पायो हकप्रद निष्काशनको अनुमति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 17, 2018 | 12:36:27 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले हकप्रद निष्काशनको अनुमति पाएको छ ।बोर्डले कम्पनीलाई १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो । 

अब कम्पनीले ४ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । हकप्रद निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले ३०.८० प्रतिशत बोनस घोषणा गरेको छ । शतप्रतिशत बोनस र हकप्रदपछि कम्पनीको चुक्ता पुंजी  कम्पनीको चुक्ता पुंजी १० करोड ३८ लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved