Announcement IPO Result



शिब धिताल/बिजपाटी     May 17, 2018 | 08:51:27 AM



united ciment ruslan ruslan

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले हकप्रद निष्काशनको अनुमति पाएको छ ।बोर्डले कम्पनीलाई १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो । 

अब कम्पनीले ४ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । हकप्रद निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले ३०.८० प्रतिशत बोनस घोषणा गरेको छ । शतप्रतिशत बोनस र हकप्रदपछि कम्पनीको चुक्ता पुंजी  कम्पनीको चुक्ता पुंजी १० करोड ३८ लाख पुग्ने छ । 

Loading...

Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital












Close in 7