नाडेप लघुवित्तले पायो आईपिओ निष्काशनको अनुमति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 17, 2018 | 04:51:52 PM मा प्रकाशित

laxmi  sunrise bank

 नाडेप लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशनको अनुमति पाएको छ । अब कम्पनीले १०० रुपियाँ अंकित ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने छ  । धितोपत्र बोर्डले बिहिबार कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो  ।  

  कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ले रहेको छ ।

 नेपाल राष्ट्र बैंकबाट घ बर्गको इजाजत पाएको यस कम्पनीको मुख्य कार्यालय धादिंगको गजुरीमा रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved