पञ्चकन्या माई हाइड्रोपावरले सर्बसाधारणलाई ११ लाख कित्ता शेयर जारी गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 22, 2018 | 06:00:23 PM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई आईपिओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले जेठ ७ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै निवेदन दिएको हो । कम्पनीले सर्बसाधारणलाई ११ करोड बराबरको ११ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । 

कम्पनीको बिक्रि प्रबन्धक सनराइज क्यापिटल रहेको छ । 

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरी बाँडफांड गरिसकेको छ । 

कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ले गत साउनदेखि विद्युत् उत्पादन गरिरहेको छ । यसअघि निर्माण भएको १२ मेगावाट क्षमताको माथिल्लो माई पनि सञ्चालनमा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved