सिटी एक्सप्रेस फाइनान्सको १ सय ६७ प्रतिशत हकप्रद बोर्डको पाईपलाइनमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 31, 2018 | 01:07:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १:१.६७ को अनुपातमा १ सय ६७ प्रतिशतको दरले २५ लाख कित्ता हकप्रद निष्काशनको अनुमति माग गरेको हो ।

हकप्रद निष्काशनको लागि काठमाडौँ क्यापिटल मार्केट बिक्रि प्रबन्धक नियुक्त भएको छ ।

नयाँ लगानीकर्ता भित्र्याएपछि साविकको कुवेर मर्चेन्ट एण्ड फाइनान्स कम्पनी सिटी एक्सप्रेस फाइनान्स बनेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved