नेपाल लाईफ सहित ६ कम्पनीको ३ करोड ६४ लाख कित्ता बढी शेयर सुचिकृत, कसको कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 31, 2018 | 05:33:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्जमा विहीबार ५ कम्पनीको तीन करोड ६४ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज नेपाल लाईफ इन्स्योरेनस सहित ५ कम्पनीको गरी कुल ३ करोड ६४ लाख ५ हजार ८ सय ५३ कित्ता शेयर सुचिकृत भएको हो  । 

कसको कति शेयर सुचिकृत ? 

सिभिल बैंकको दुई करोड ७ लाख ४० हजार ८८६ कित्ता हकप्रद शेयर । 

 नेपाल लाईफ इन्स्युरेन्सको  एक करोड ३० लाख ५ हजार कित्ता बोनस शेयर   । 

 एनएलजी इन्स्युरेन्सको १२ लाख ८० हजार ८१२ कित्ता बोनस शेयर  । 

 एभरेष्ट इन्स्युरेन्सको एक लाख २१ हजार ५ सय कित्ता बोनस शेयर  । 

  साना किसान लघुवित्तको १२ लाख ५७ लाख ६ सय ५५ कित्ता बोनस सेयर   । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved