20 Oct, 2018 | ३ कार्तिक २०७५ | शनिवार




Bizpati Reporter

Follow us on

सिद्दार्थ बैंक सहित ४ कम्पनीका २ करोड बढी कित्ता शेयर सुचिकृत

Posted on:June 12, 2018

citizen bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा मंगलबार सिद्दार्थ बैंक सहित ४ कम्पनीका २ करोड बढी कित्ता शेयर सुचिकृत भएका छन्  । आज ४ कम्पनीको बोनस र हकप्रद शेयर गरी कुल २ करोड ३ लाख ९० हजार ५३ दशमलव १९ कित्ता शेयर सुचिकृत भएका हुन्  ।

हेर्नुस कसको कति ? 

प्राइम लाइफ इन्स्योरेन्सको ९७ लाख ६३ हजर २ सय कित्ता हकप्रद र १९ लाख ८३ हजार १ सय ५० कित्ता बोनस शेयर । 

सिद्दार्थ बैंकको ६८ लाख २६ हजार १ सय १७ दशमलव १९ कित्ता हकप्रद शेयर ।

मल्टीपर्पोज फाइनान्सको १ लाख ६४ हजार ७ सय ३६ कित्ता बोनस शेयर । 

बेस्ट फाइनान्स कम्पनीको १६ लाख ५२ हजार ८ सय ५० कित्ता हकप्रद शेयर ।

त्यस्तै नेप्सेले जानकी फाइनान्सको ३ लाख ६३ हजार ४७ कित्ता संस्थापक शेयरलाई साधारणमा परिणत गरेको छ    । यस संगै कम्पनीको संस्थापक र साधारणतर्फको शेयर अनुपात ५१:४९ कायम भएको छ    । 

Share your thoughts!

Loading...

Trending