सिद्दार्थ बैंक सहित ४ कम्पनीका २ करोड बढी कित्ता शेयर सुचिकृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 12, 2018 | 11:55:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा मंगलबार सिद्दार्थ बैंक सहित ४ कम्पनीका २ करोड बढी कित्ता शेयर सुचिकृत भएका छन्  । आज ४ कम्पनीको बोनस र हकप्रद शेयर गरी कुल २ करोड ३ लाख ९० हजार ५३ दशमलव १९ कित्ता शेयर सुचिकृत भएका हुन्  ।

हेर्नुस कसको कति ? 

प्राइम लाइफ इन्स्योरेन्सको ९७ लाख ६३ हजर २ सय कित्ता हकप्रद र १९ लाख ८३ हजार १ सय ५० कित्ता बोनस शेयर । 

सिद्दार्थ बैंकको ६८ लाख २६ हजार १ सय १७ दशमलव १९ कित्ता हकप्रद शेयर ।

मल्टीपर्पोज फाइनान्सको १ लाख ६४ हजार ७ सय ३६ कित्ता बोनस शेयर । 

बेस्ट फाइनान्स कम्पनीको १६ लाख ५२ हजार ८ सय ५० कित्ता हकप्रद शेयर ।

त्यस्तै नेप्सेले जानकी फाइनान्सको ३ लाख ६३ हजार ४७ कित्ता संस्थापक शेयरलाई साधारणमा परिणत गरेको छ    । यस संगै कम्पनीको संस्थापक र साधारणतर्फको शेयर अनुपात ५१:४९ कायम भएको छ    । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved