घलेम्दी हाइड्रोले आइपिओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 21, 2018 | 04:52:44 PM मा प्रकाशित

laxmi  sunrise bank

घलेम्दी हाइड्रो लिमिटेडले  स्थानीय बासिन्दाको लागि साधारण सेयर (आईपिओ) निष्कासन गर्ने अनुमति पाएको छ ।अ ब कम्पनीले  स्थानीयबासिन्दालाई ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गर्नेछ । स्थानीयलाई शेयर जारी गरीसकेपछि कम्पनीले सर्वसाधारणको लागि शेयर जारी गर्नेछ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत आईपिओ निष्कासन गर्न अनुमति दिएको हो । शेयर निष्काशनको लागि कम्पनीले भिवोर क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले म्याग्दीमा ५ मेगावाटको घलेम्दी जलविद्युत् आयोजना निमार्ण गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved