20 Sep, 2018 | ४ आश्विन २०७५ | बिहिवार




Bizpati Reporter

Follow us on

आँखुखोला हाइड्रो पावरले पायो आइपीओ निष्काशनको अनुमति

Posted on:July 11, 2018

citizen bank

आँखुखोला हाइड्रो पावर कम्पनीले सर्वसाधारणमा साधारण शेयर (आइपीओ) निष्काशनको अनुमति पाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २० लाख कित्ता आइपीओ निष्काशनको अनुमति पाएको हो। 

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले २० लाख कित्ता आइपीओ निष्काशनको अनुमति पाएको हो। २० लाख कित्ता मध्ये कम्पनीले ८ लाख कित्ता आयोजना प्रभावित र १२ लाख कित्ता सर्वसाधारणलाई जारि गर्नेछ। 

आइपीओ बिक्रि वितरण पश्चात कम्पनीको चुक्ता पुंजी ६० करोडबाट ८० करोड पुग्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट्स रहेको छ।  

Share your thoughts!

Loading...

Trending