स्वरोजगार लघुवित्तको शतप्रतिशत हकप्रद बिक्रि खुला, कहाँ दिने आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 29, 2018 | 08:01:08 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वरोजगार लघुवित्तले आज साउन १३ गतेदेखि हकप्रद निष्काशन गर्दै ।  कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद हकप्रद निष्काशन गर्न लागेको हो । अब कम्पनीले  १२ करोड २४ लाख बराबरको १२ लाख २४ हजार ९ सय ७७ दशमलव ६० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ  ।

 हकप्रद निष्काशनको लागि कम्पनीले असार २८ गते बुक क्लोज गरेकोले असार २७ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन    । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ ।  लगानीकर्ताले भदौ १७ गतेसम्म हकप्रद भर्न सक्ने छन्   । 

हकप्रद भर्नको लागि निम्न केन्द्र कायम भएका छन् । 


 हाल कम्पनीको चुक्ता पुंजी १२ करोड २४ लाख रहेकोमा शतप्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी  साढे २४ करोड पुग्नेछ  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved