सिद्दार्थ इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 05, 2018 | 08:25:01 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ इन्स्योरेन्सको हकप्रद भर्ने आज साउन २० गते अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले असार १७ गतेदेखि  १०:३.५ को अनुपातमा ३५ प्रतिशत हकप्रद निष्काशन गरेको हो । 

 कम्पनीले २२ करोड ४४ लाखको २२ लाख ४४ हजार ९ सय ७३ दशमलव ५० कित्ता हकप्रद निष्काशन गरेको हो । कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ  जेठ १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । बैशाख ३१ सम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  ।  

 हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ८६ करोड ६० लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved