पोखरा फाइनान्सले गर्यो लाभांश घोषणा, कति दिने भयो बोनस ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 14, 2018 | 02:08:30 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा फाइनान्सले गत आर्थिक बर्षबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। फाइनान्सको साउन २८ मा बसेको संचालक समितिको बैठकले गत  आर्थिक बर्षको कमाई र जगेडा कोषबाट ५ प्रतिशत बोनस सेयर र ८.६८४ प्रतिशत नगद लाभांश गरि १३।६८४ प्रतिशत लाभांश प्रस्ताब गरेको नेप्से मार्फत जनाइएको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनिहरुमा लाभांश वितरण हुनेछ। यस अवधिमा फाइनान्सको चुक्ता पुंजी ८१ करोड ६४ लाख छ। लाभांश वितरण पछी फाइनान्सको चुक्ता पुंजी ८५ करोड ७२ लाख पुग्नेछ। अघिल्लो आर्थिक बर्ष फाइनान्सले १३ प्रतिशत लाभांश वितरण गरेको थियो।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved