मेरो माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा, कति दिने भयो बोनस ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 14, 2018 | 02:26:06 PM मा प्रकाशित

laxmi  sunrise bank

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तको साउन २९ मा बसेको ७२ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ११.३२ प्रतिशत नगद लाभांश गरि २६.३२ प्रतिशत लाभांश प्रस्ताब गरेको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंकले र लघुवित्तको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनिहरुमा लाभांश वितरण हुनेछ। यस अवधिमा लघुवित्तको चुक्ता पुंजी २८ करोड ६० लाख छ। लाभांश वितरण पश्चात चुक्ता पुंजी ३२ करोड ८९ लाख पुग्नेछ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved