ओमी माइक्रोफाइनान्सले २५ प्रतिशत लाभांश दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 15, 2018 | 11:02:17 AM मा प्रकाशित

laxmi  sunrise bank

ओमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।  कम्पनीको साउन २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक ७४/७५ को मुनाफाबाट लगानीकर्तालाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  

कम्पनीले जारी शेयर पुंजीको २५ प्रतिशतका दरले २ करोड ५२ लाख ७५ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved