ङादी ग्रुप पावरले गर्यो लाभांश घोषणा, बुक क्लोज मिति र एजिएम पनि तय

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 17, 2018 | 07:56:35 AM मा प्रकाशित

laxmi  sunrise bank

ङादी ग्रुप पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत बर्षको कमाईबाट लगानीकर्तालाई (कर बाहेक) दश प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

लाभांश संगै कम्पनीलेबुक क्लोज मिति साधारणसभाको मिति पनि घोषणा गरेको छ  । जस अनुसार कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न भदौ २७ गते साधारण सभा गर्ने निर्णय गरेको छ ।  साधारण सभा प्रयोजनका लागि भदौ १४ गते बुक क्लोज हुने कम्पनीले जनाएको छ।  भदौ १३ गतेभित्र कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउन सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved