पौने १० करोड नाफा कमाएको आईसीएफसी फाइनान्सले नगद लाभांश मात्र दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 17, 2018 | 12:34:58 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको साउन ३१ गते बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।  

 कम्पनीले गत आर्थिक बर्षमा ९ करोड ८४ लाख खुद नाफा गरेको थियो । हाल कम्पनीको चुक्ता पुंजी ८८ करोड २१ लाख ७२ हजर ४ सय रुपैयाँ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved